दफा ३१
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
काउन्सिलको राय लिई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफर तथा थपघट गर्न सक्नेछ ।
नेपाल मेडिकल काउन्सिल ऐन, २०२०